PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

माछा मार्न जाँदा बेपत्ता भएका युवकको शव फेला



रासस

सोलुखुम्बु : गत कात्तिक ११ गते माछा मार्न जाँदा सोलुखोलामा बेपत्ता भएका तत्कालीन जिविस सोलुखुम्बु कार्यालय सहयोगी छिरिङ शेर्पाको शव शनिबार भेटिएको छ।

स्थानीयवासीले खोलाभित्र उनलाई देखेको बताएपछि प्रहरीले पानीबाट शव निकालेको थियो। शेर्पाको परिवारले शव पहिचान गरेपछि आज आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell