PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

गौरी खानलाई रणबिर कपूरको पत्र



पहिलोपोस्ट

गौरी खानलाई रणबिर कपूरको पत्र

बलिउड स्टार शाहरुख खानकी पत्नी गौरी हाल इन्टेरियर डिजाइनरको रुपमा परिचित छिन्। फिल्मी क्षेत्रमा फिल्म निर्माताको परिचय बनाएकी उनले डिजाइनिङलाई व्यवसायिक रुपमा अगाडी बढाएकी छिन्। एक फिल्म निर्माता हुनुको प्रभाव उनको व्यवसायमा पर्नु स्वभाविक हो।

हालै उनले अभिनेता रणबिर कपूरको बान्द्रा, पाली हिलमा रहेको घरको इन्टेरियर डिजाइनिङको जिम्मा लिएकी थिइन्। घरको तयारी सक्किएको छ। रणबिर त्यो घरमा आउँदो अक्टोबरमा सर्दैछन्। घरको आन्तरिक डिजाइनका लागि रणबिरले गौरीप्रती कृज्ञता व्यक्त गरेका छन्। जसका लागि उनले गौरीलाई पत्र लेखे।

रणबिरले पठाएको पत्रलाई गौरीएले इन्स्टग्राममा पोस्ट गरेकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell