PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

घोडाजात्रामा कीर्तिमान : पहिलो पटक महिला 'सो जम्पर' सहभागी



दीपेन श्रेष्ठ

घोडाजात्रामा कीर्तिमान : पहिलो पटक महिला 'सो जम्पर' सहभागी

काठमाडौँ : विशिष्ट अतिथि दर्शकमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला प्रधान न्यायाधीश सुशीला कार्की रहेको बेला यस पटकको घोडाजात्रामा कीर्तिमान बन्यो : पहिलो पटक महिला सहभागिता। 

सोमबार टुँडिखेलमा भएको घोडेजात्रा समारोहमा सो जम्परका रुपमा नेपाली सेनामा कार्यरत सिपाही हरिकुमारी गुरुङ सहभागी भएकी थिइन्। 

माइकमा यसबारे अनाउन्स भएलगत्तै दर्शकले ताली बजाएर उनलाई स्वागत गरेका थिए। नेपाली सेनाको क्याभलरीमा सिपाहीका रुपमा कार्यरत उनी धेरै समय भने टिकिनन्। 









 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell