PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

जब असनमा रातो, नीलो र पहेँलो मात्र देखियो, हेर्नुस् पाहाँचह्रेको अन्तिम दिनका १९ फोटो

जब असनमा रातो, नीलो र पहेँलो मात्र देखियो, हेर्नुस् पाहाँचह्रेको अन्तिम दिनका १९ फोटो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँको व्यस्त बजार असनमा मंगलबार स्थानीय बासिन्दाहरुले दशैँपछिको ठूलो चाडका रुपमा मनाउने पाहाँ चह्रेको अन्तिम दिन दिउँसो देवीको खट परिक्रमा गरियो।

असनको मुख्य चोकमा रातो, नीलो र पहेँलो गरी तीन वटा रङ्गका टोपी र टिसर्ट लगाएकाहरुले आफूले बोकेको खट परिक्रमा गरे। 

भद्रकाली (लुँमरी अजिमा) र कंकेश्वरी (चामुण्डा/ कंग अजिमा) को खट बोक्नेहरुले चिराग साट्ने गर्छन् जसलाई स्थानीय भाषामा 'द्य ल्वाकेगु' भनिन्छ।

पहिले असनमा सात खटको जात्रा हुने बूढापाकाहरु बताउँछन्। 


ट्रेन्डिङ पोस्ट

Ncell