PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

अज्ञात समूहको कुटाइबाट एकको मृत्यु



पहिलोपोस्ट

जाजरकोट : अज्ञात समूहको कुटिपटबाट जाजरकोटमा एक जनाको मृत्यु भएको छ।

अज्ञात समूहले थाक्रे बस्ने ३६ वर्षीय रविन्द्र शाहलाई कुटपिट गरी गम्भीर घाइते बनाएपछि जाजरकोट अस्पताल पुर्‍याइएको थियो। उपचारको क्रममा उनको मंगलबार मृत्यु भएको हो।

प्रहरीले कुटपिट गर्ने शंकास्पद ९ जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell