PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

प्रधानमन्त्री पत्नी सीताको नयाँ 'लुक्स'

प्रधानमन्त्री पत्नी सीताको नयाँ 'लुक्स'

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चीन भ्रमणमा साथै थिइन् पत्नी सीता दाहाल। बुधबार प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन्। त्रिभुवन विमानस्थलमा प्रचण्डको साथमा थिइन् पत्नि सीता। प्रधानमन्त्रीको पत्रकार सम्मेलनमा देखिएकी सीता भने नयाँ लुक्समा देखिइन्। उनले कालो चश्मा लगाएकी थिइन्। हेर्नुस् इलिट जोशीले खिचेको प्रधानमन्त्री पत्नीको नयाँ लुक्सको फोटो : 
 


ट्रेन्डिङ पोस्ट

Ncell