PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

एसइईको उत्तरपुस्तिका बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु



पहिलोपोस्ट

इलाम : इलाम नगरपालिका–१० गोदकस्थित मेची राजमार्गमा अनियन्त्रित भई ट्रक पल्टिँदा एक युवाको ज्यान गएको छ।

रौतहटबाट इलामका लागि माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेसन एक्जाम- एसइई) को उत्तरपुस्तिका लिई आउँदै गरेको ना १ क ४००९ नम्बरको ट्रक बुधबार दुर्घटना हुँदा रौतहट चस्पुर–५ बस्ने २० वर्षीय रन्जित मुखियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell