PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

इराकमा आत्मघाती हमला, कम्तीमा १५ जनाको मृत्यु, ४५ घाइते



पहिलोपोस्ट

इराकमा आत्मघाती हमला, कम्तीमा १५ जनाको मृत्यु, ४५ घाइते

एजेन्सी : इराकको राजधानी बग्दादमा भएको एक आत्मघाती हमलामा कम्तीमा १५ जनाको ज्यान गएको छ। 

हमलामा परी करिव ४५ जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन्। घाइते हुनेमा प्रहरी अधिकारी समेत रहेको अधिकारीहरुको भनाई छ। प्रहरी चेक पोष्ट नजिकै घटना भएको हो। 

घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell