PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

इन्स्टाग्राममा नेपाली अभिनेत्रीको 'फूड पोस्ट' 



पहिलोपोस्ट

इन्स्टाग्राममा नेपाली अभिनेत्रीको 'फूड पोस्ट' 

काठमाडौं: केहि समय अघि कोकाकोला म:म महोत्सव भएको थियो। फेस्टिवलमा प्रियङ्का कार्कीले विभिन्न म:म स्टल गएर आफ्ना फ्यानसँग म:म खाइन्, फोटो खिचिन् र उनीसँगको सेल्फीहरु सामाजिक सञ्जालमा देखिए। उनी स्वयंमले पनि विभिन्न फोटोहरु आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्। प्रियङ्का अन्य समय पनि आफूले खान तयार गरेको वा खाँदै गरेको फोटो पोस्ट गर्छिन्। 



प्रियङ्का मात्र होइन अरु नेपाली अभिनेत्रीहरु अहिले फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल भन्दा बढी इन्स्टाग्राममा सक्रिय देखिन्छन्। उनीहरु इन्सटाग्राममा खानेकुराको फोटो निकै राख्छन्। उनीहरु आफ्नो खानेकुरा प्रतिको रुची फोटो र क्याप्सन मार्फत व्यक्त गर्छन्।
 
नेपाली अभिनेत्रीहरु इन्स्टाग्राम आफ्नो फ्यान फलोइङलाई दैनिकी वा काम बारे जानकारी दिने राम्रो माध्यम बनेको छ। जसमध्य उनीहरुको 'फूड शो' पनि एक हो। सेल्फी देखि सुटिङ वा अन्य कार्यक्रमको अपडेट मात्र होइन खानेकुराहरुको फोटोमा पनि नेपाली नायिकाको फ्यान फलोइङले राम्रो प्रतिक्रिया दिएको पाइन्छ।

हेर्नुस् केही अभिनेत्रीहरुको फूड पोस्ट: 















 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell