PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

संसद बैठक २५ गतेसम्मका लागि स्थगित



पहिलोपोस्ट

संसद बैठक २५ गतेसम्मका लागि स्थगित

काठमाडौँ : व्यवस्थापिका संसदको बैठक शोक प्रस्ताव पारित गरेर आउँदो चैत २५ गते सम्मका लागि स्थगित भएको छ। एमाले सांसद दुलारी देवीको दुर्घटनामा परी निधन भएको शोकमा बैठक स्थगित भएको हो।

संसद बैठकमा देवी निधनमा मौन धारण गरिएको थियो। लगत्तै  शोक प्रस्ताव पारित गरी बैठक स्थगित गरिएको हो।

गत चैत ५ गते भारतको सीतामढीमा भएको दुर्घटनामा घाइते उनको चैत १० गते निधन भएको थियो। उनी सर्लाहीबाट एमालेको समानुपातिक सांसद थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell