PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

खुल्ला ठाउँमा दिसा गरेको आरोपमा सत्र जना पक्राउ



पहिलोपोस्ट

महेन्द्रनगर (धनुषा) : खुल्ला दिसामुक्त अभियान चलिरहेको बेला १७ जना बाटो हगुवालाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ। तिनीहरु खुल्ला ठाउँमा शौच गरिरहेका थिए।

वड़ा प्रहरी कार्यालय मुजेलिया जनकपुरका इन्चार्ज टीका बरालको नेतृत्वमा गएको टोलीले सिनुरजोडाबाट १२ जना र मुजेलियाबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell