PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

भिरबाट लडेर महिलाको मृत्यु



पहिलोपोस्ट

सिन्धुली : कमलामाई नगरपालिका–८ तिन तले बस्ने ३० वर्षीय विमली मोक्तानको भिरबाट लडेर मृत्यु भएको छ।

बिहीबार घरदेखि अन्दाजी ३ कि.मि.पश्चिम रामझोरा जंगलमा घाँस काट्न गएको अवस्थामा भिरबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell