PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

फोटोमा हेर्नुस् ट्याटु आर्टिस्टको ट्याटु कला

फोटोमा हेर्नुस् ट्याटु आर्टिस्टको ट्याटु कला

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : एक दर्जन देशका ट्याटु आर्टिस्ट यतिबेला राजधानीमा भेला भएका छन्। सानेपास्थित हेरिटेज गार्डेनमा सातौ अन्तराष्ट्रिय नेपाल ट्याटु फेस्टिभलमा सहभागी हुन उनीहरु नेपाल आएका हुन्। आर्टिस्टहरुले मानिसको शरिरमा विभिन्न ट्याटु खोपेर कला देखाइरहेका छन्। 
फेस्टिभल आउँदो आइतबारसम्म चल्नेछ। सम्मेलनमा सहभागी हुन अमेरिका, अष्ट्रेलिया, स्वीडेन, स्पेन, इण्डोनेसिया, क्यानडा, स्वीटजरल्याण्ड, फ्रान्स, ब्राजिल, थाइल्याण्डबाट सहगभागि छन्। हेर्नुस् ट्याटु आर्टिस्टको कला - 


ट्रेन्डिङ पोस्ट

Ncell