PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

एउटै गीतमा ११ नेपाली नृत्य: 'निधारमा नाम्लो'



पहिलोपोस्ट

एउटै गीतमा ११ नेपाली नृत्य: 'निधारमा नाम्लो'

काठमाडौं: सिजी इन्टरटेनमेन्टको प्रस्तुती गीत 'निधारमा नाम्लो' सार्वजनिक भएको छ। गीत भिडियो सहित सिजी इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानल मर्फत सार्वजनिक गरिएको हो।

गीतमा मानब सुबेदीको शब्द, संगीत, स्वर रहेको छ। प्रस्तुत गीतको भिडियोमा ११ नेपाली जात र संकृती झल्कने नृत्य देखाइएको छ। थारु, मगर, साकेला, सन्थाल, लाखे, हुड्के, छलिया लगायत नृत्य भिडियोमा देख्न सकिन्छ। गीतको भिडियोको निर्देशन पनि गायका स्वयंमले गरेका हुन्।

जगदिश न्यौपानेको सम्पादन रहेको म्युजिक भिडियोमा राजेन्द्र सापकोटाले फोटो निर्देशन गरेका हुन्।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell