PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

अवैध कल बाइपास गरेको आरोपमा एक पक्राउ



पहिलोपोस्ट

अवैध कल बाइपास गरेको आरोपमा एक पक्राउ

काठमाडौँ : अवैध अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले झापा जिल्ला अर्जुन नगरपालिका घरभएका १७ वर्षीय सुमित कुमार सिंहलाई पक्राउ गरेको हो। सिंहले झापा भद्रपुरस्थित सुन थापाको घरको कोठा भाडामा लिई अवैध कलबाइपास गर्दै आएको खुलेको हो।

प्रहरीले उनको साथबाट कल बाइपास गर्न प्रयोग हुने उपकरणसमेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell