PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

रूसको सेन्ट पिटर्सवर्गमा दुई आक्रमण, १० को मृत्यु



पहिलोपोस्ट

रूसको सेन्ट पिटर्सवर्गमा दुई आक्रमण, १० को मृत्यु

रूसको सेन्ट पिटर्सवर्गस्थित दुई वटा मेट्रो स्टेसनमा आक्रमण भएको छ। आक्रमणमा परी कम्तीमा दस जनाको मृत्यु भएको आशंका गरिएको छ। 

आक्रमण सेनाया प्लुचेड मेट्रो स्टेसन र इन्स्टिच्युट अफ टेक्नालजी स्टेसनबाहिर भएको हो। रूसी मिडियाका अनुसार अहिले मेट्रो स्टेसनलाई पूर्ण रुपमा खाली गरिँदैछ। 

रूसी राष्ट्रपति व्लादिमीर पुटिन हाल सेन्ट पिटर्सवर्गमै छन्। उनलाई घटनाबारे जानकारी गराइएको बिबिसीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell