PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

प्रमोद खरेलको स्वरमा 'तिमीलाई पोल्ने चिन्ता'



पहिलोपोस्ट

प्रमोद खरेलको स्वरमा 'तिमीलाई पोल्ने चिन्ता'

काठमाडौं: गायक प्रमोद खरेलको स्वर रहेको गीत 'तिमीलाई पोल्ने चिन्ता लाग्छ' सार्वजनिक भएको छ। गीत म्युजीक भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो।

गीतमा शिव पँलासको शब्द तथा सन्जु थापाको संगीत रहेको छ। गीतको भिडियोमा भिडीयो सनम कठायत र सृष्टि खड्काको अभिनय देख्न सकिन्छ। गीतको भिडियो निर्देशन संगीतकर्मी होम बहादुर घलेले गरेका हुन्।

एभरेष्ट ग्यालरीको प्रस्तुती रहेको म्युजीक भिडियो उत्सव दाहालले खिचेका हुन् भने, टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

हेर्नुस् ्भिडियो: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell