PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

एमाले र राप्रपाका नेताहरुबीच भेटवार्ता



पहिलोपोस्ट

काठमाडौँ : नेकपा एमाले र राप्रपाका नेताहरुबीच मङ्गलबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको छ। 

भेटवार्तामा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष भीम रावल, बामदेव गौतम र सुभासचन्द्र नेम्वाङ र राप्रपाका तर्फबाट अध्यक्ष कमल थापा, दीपक बोहरालगायतका नेताहरुको सहभागिता रहेको थियो। 

भेटवार्तापछि राप्रपाका अध्यक्ष कमल थापाले शिष्टाचार र अनौपचारिक भेटवार्ता भएको जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell