PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

रामनवमीमा पूर्व राजाको शुभकामना, ‘लोकसम्मत राज्य व्यवस्था आजको आवश्यकता’ 



पहिलोपोस्ट

रामनवमीमा पूर्व राजाको शुभकामना, ‘लोकसम्मत राज्य व्यवस्था आजको आवश्यकता’ 

काठमाडौँ : रामनवमी पर्वका अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका छन्। शुभकामना सन्देशमा उनले आजको दिनले सवैलाई त्यागशीलता, मर्यादा तथा लोक मान्यता जस्ता उच्चतम गुण एवं गरिमाको स्मरण गर्दै त्यसमा लाग्नुपर्नेमा स्मरण गरेका छन्।

भगवान रामले देखाएको सत्यनिष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था आजको टड्कारो आवश्यकता भएको उनले आैँल्याएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell