PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

अर्पणा श्रेष्ठको कमब्याकमा सुगम पोखरेलको साथ



पहिलोपोस्ट

अर्पणा श्रेष्ठको कमब्याकमा सुगम पोखरेलको साथ

काठमाडौँ: गायिका अर्पणा श्रेष्ठले एल्बम 'पूर्णेको जुन' मार्फत झण्डै ५ वर्षपछि म्युजिक इन्डस्ट्रीमा कमब्याक गरेकी छिन्। उनलाई कमब्याकमा चर्चित गायक सुगम पोखरेलले साथ दिएका छन्। अर्पणा र सुगम पोखरेलको नयाँ गीत समेत सार्वजनिक भएको छ। 


गीतमा महेश ज्ञवालीले संगीत दिएका छन् भने शब्द युबराज काफ्लेको छ। गीतको भिडियो सचिन थापाले निर्देशन गरेका हुन्। 

गायिका श्रेष्ठले नयाँ गीतबाट आफू आशावादी रहेको बताएकी छिन्। 'साङ्गीतिक आइडल पर्सन सुगम पोखरेल दाजुसँग गीत गाउन पाउँदा खुसी छु', सुगमको साथ पाएकी अर्पणाले भनिन्। 

भिडियो :
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell