PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

६० वर्षीया बिरामीले ट्रमा सेन्टरमै गरिन् आत्महत्या



पहिलोपोस्ट

६० वर्षीया बिरामीले ट्रमा सेन्टरमै गरिन् आत्महत्या
nationaltraumacenter.gov.np

काठमाडौँ : ट्रमा सेन्टरको पाँचौं तल्लाको झ्यालमा झुण्डिएर ६० वर्षीया वृद्धाले आत्महत्या गरेकी छन्।

ढाडको समस्याले केही दिनअघि अस्पताल भर्ना भएकी मिजी–१, बाग्लुङ स्थायी घर भएकी जयकला घर्ती मगरले बिहीबार बिहानै झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

उनले किन आत्महत्या गरिन् भन्ने विषयमा खुलिसकेको छैन।

अहिले उनको शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell