PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत होङबीच भेटवार्ता



पहिलोपोस्ट

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत होङबीच भेटवार्ता

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत एच इ यु होङबीच शिष्टाचार भेटवार्ता भएको छ।

राष्ट्रपति कार्यालयमा आज भएको शिष्टाचार भेटमा दुई देशबीच रहिआएको सम्बन्धलाई अझ प्रगाढ बनाउने एवम् आपसी हितका विषयमा कुराकानी भएको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

भेटवार्तामा नेपाल सरकारका उच्च अधिकारीहरुको समेत उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell