PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

एमाले अध्यक्ष ओली आज बैंकक जाँदै



पहिलोपोस्ट

एमाले अध्यक्ष ओली आज बैंकक जाँदै

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आज बैंकक जाँदैछन्।

नियमति स्वास्थ्य जाँचका उनी उनी थाइ एयरको विमानबाट दिउँसो १ बजे थाइल्यान्डको बैंकक प्रस्थान गर्न लागेका हुन्।

'उहाँ नियमित स्वास्थ्य जाँचको लागि जान लाग्नुभएको हो। अरु कुनै कार्यक्रम छैन,' ओलीका सहयोगी रमेश आचार्यले पहिलोपोस्टलाई बताए।

उनका अनुसार अध्यक्ष ‌ओलीको बैंकक बसाइ करिब एक साताको हुनेछ। उनले केही समययता बैंककस्थित बुमरुम गार्ड अस्पतालमा उपचार गराइरहेका छन्। अध्यक्ष ओलीसगै उनकी पत्नी राधिका शाक्य र राजेश बज्राचार्य पनि सँगै जाँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell