PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

लागूऔषधसहित एक पक्राउ



पहिलोपोस्ट

काठमाडौं : इटहरी विष्णुपुल–८ घर भई हाल काठमाडौं बालाजु बस्ने २३ वर्षीय रुपेश यादवलाई प्रहरीले शुक्रबार लागूऔषध नाइट्रोभेट ५० पत्ता (१५०० ट्याब्लेट) सहित पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट भृकुटीमण्डपभित्र खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell