PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

अर्जुन पोख्रेलको ‘मन छ कसैलाई भटेर मनका कुरा भन्ने’



पहिलोपोस्ट

अर्जुन पोख्रेलको ‘मन छ कसैलाई भटेर मनका कुरा भन्ने’

काठमाडौं: संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको नयाँ गीत ‘मन छ कसैलाई भटेर मनका कुरा भन्ने’ सार्वजनिक भएको छ। गायक भरत गुरुङ्को स्वर रहेको गीत युट्युबमार्फत सार्वजनिक भएको हो।

गीतमा शब्द पनि संगीतकार पोख्रेलको नै रहेको छ भने गोपाल रसाइलीले संगीत संयोजन गरेका छन्। गीतको भिडियो समेत सार्वजनिक भएको छ।
माईकल चन्दले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा भरत गुरुङ्लाई अभिनयमा साथ दिएकी छिन् रिजाले।

अर्जुन तिवारीको छायाँकन रहेको छ।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell