PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

सुरक्षित प्रसूति सेवाको अभावमा महिलाले ज्यान गुमाइन्



रासस

पाँचथर : सुरक्षित प्रसूति सेवाको अभावमा फाल्गुनन्द गाउँपालिका–१ मा एक महिलाको ज्यान गएको छ।

मृत्यु हुनेमा ४० वर्षीया पूर्णमाया लिम्बू रहेकी छिन्। घरमै बच्चा जन्माए पनि सालनाल नझरेपछि उनलाई स्थानीय स्वास्थ्य चौकी नवमीडाँडामा भर्ना गरिएको थियो।

त्यहाँ सालनाल नझरेपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासी दीपक दुलालले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell