PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

काठमाडौंको गौरीघाटमा गोली चल्यो, केही व्यक्ति घाइते, घटनाको विवरण आउन बाँकी



सविन ढकाल

काठमाडौंको गौरीघाटमा गोली चल्यो, केही व्यक्ति घाइते, घटनाको विवरण आउन बाँकी

काठमाडौं : काठमाडौंको गौरीघाटमा रहेको दिव्या पार्टी प्यालेसमा गोली चलेको छ। पार्टी प्यालेस भित्र रहेको ‘जिम हाउस’मा गोली चलेको हो। तीन राउण्ड गोली चल्दा केही व्यक्ति घाइते भएका छन्। जोरपाटीस्थित मेडिकल कलेजमा लगिएको छ ।  

घटनास्थलमा प्रहरी भर्खरै पुगेको छ। घटनाको कारण र विस्तृत विवरण आउन बाँकी छ।








 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell