PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

सञ्जयको थारु गीत ‘पुर्वे पछिए’



पहिलोपोस्ट

सञ्जयको थारु गीत ‘पुर्वे पछिए’

काठमाडौं: चितवनका गायक सञ्जय चौधरीले थारु गीत सार्वजनिक गरेका छन्। थारु गीत ‘पुर्वे गेलही पछिए गेलही’ बोलको गीत युट्ट्युबमा पनि सार्वजनिक भएको हो।

सञ्जयको गीत ‘पुर्वे गेलही पछिए गेलही’ डिजे मिक्स गरि निकालिएकोले पहिलो पटक थारु गीत भएको गायकको दाबी छ। भने,'नयाँ प्रविधिको प्रयोगको आकर्षणले गर्दा होला गीत युवा पुस्तामाझ निकै लोकप्रिय बनेको छ।'

 सञ्चारकर्मी समेत रहेका गायक चौधरीले यसअघि नेपाली भाषाका गीत पनि रेकर्ड गराएका छन्।

थारु गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको हो। भिडियोमा आशिष र उमाको फिचरिङ रहेको छ। काठमाडौंको टुँडीखेलमा छायाँकन गरिएको भिडियोमा थारु संस्कृती र  पोषाकलाई केन्द्रमा राखिएको छ।

हेर्नुहोस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell