PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

कवि तुलसी दिवसलाई सिद्धिचरण पुरस्कार



रासस

कवि तुलसी दिवसलाई सिद्धिचरण पुरस्कार

काठमाडौँ : युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले यस वर्षको ‘सिद्धिचरण पुरस्कार’वरिष्ठ कवि तुलसी दिवसलाई प्रदान गर्ने भएको छ।

रु एक लाख राशिको सो पुरस्कार आगामी वैशाख ९ गते सिद्धिचरणको जन्मदिनमा प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए।

यस्तै प्रतिष्ठानले प्रदान गर्दै आएको युवा पत्रकारिता पुरस्कार जयदेव भट्टराई, पुष्पहरि क्याम्पराई, नरेशवीर शाक्यलाई प्रदान गरिने भएको छ। विगत तीन वर्षदेखि स्थगित सो पुरस्कार यसवर्ष एकै पटक तीन जनालाई प्रदान गर्न लागिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell