PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

प्रतिबन्धित लागुऔषधसहित युवक पक्राउ



रासस

पर्सा : प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई आज प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्जको रजतजयन्ती चोकबाट प्रतिबन्धित लागुऔषधसहित धादिङको खलेट गाविस घर भई हाल चितवनमा बस्दै आएका २२ वर्षीय केशव ढुङ्गानालाई डाइजापाम, नोर्फिन र फेनेगान ५०/५० थानका साथ पक्राउ परेको प्रहरी निरीक्षक उमाशङ्कर यादवले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell