PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

राजकुमारको ‘टोल टोलमा’ सार्वजनिक



पहिलोपोस्ट

राजकुमारको ‘टोल टोलमा’ सार्वजनिक

काठमाडौं: गायक राजकुमार देवकोटाले नयाँ वर्ष २०७४ को अवसरमा नयाँ गीत सार्वजनिक गरेका छन्। बिहिबार गीत ‘टोल टोलमा’ युट्युबमार्फत रिलिज भएको हो। गीतको भिडियो पनि उपलब्ध छ।

आधुनिक शैलीको गीतमा संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा दीनेश बुढा क्षेत्रीको शब्द छ। गीतको भिडियोलाई निर्देशक शेरबहादुर डिसीले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा बिनोद श्रेष्ठ, आरुषी मगर, कृष्ण, वसन्त, मनोज, सन्तोष र श्रीमनको फिचरिङ छ।

हेर्नस् भिडियो:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell