PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

हलिउड अभिनेता जेम्स बोण्ड (सर रोजर मुरे) को निधन 



पहिलोपोस्ट

हलिउड अभिनेता जेम्स बोण्ड (सर रोजर मुरे) को निधन 

जेम्स बोण्डको भूमिका निर्वाह गर्ने अभिनेता सर रोजर मुरेको मंगलबार निधन भएको छ

अभिनेता बोण्ड केही समय देखि क्यान्सरसँग लडिरहेका थिए। 

उनी विश्वचर्चित अभिनेता भएकाले उनका प्रशंसक विश्वभर छन्। जो उनको सबैभन्दा ठूलो उपलब्धि मानिन्छ। विभिन्न फिल्ममा अभिनय गरेका उनले टेलिभिजन शोसमेत चलाएका थिए।  

मुरेले युनिसेफमा पनि काम गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell