PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

फोटोमा हेर्नुस्, राष्ट्रपति भण्डारीलाई भारतमा गार्ड अफ अनर



पहिलोपोस्ट

फोटोमा हेर्नुस्, राष्ट्रपति भण्डारीलाई भारतमा गार्ड अफ अनर

काठमाडौँ : चार दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतले गार्ड अफ अनरबाट सम्मानित गरेको छ। राष्ट्रपति भण्डारी सोमबार नयाँ दिल्ली पुगेकी थिइन्। भ्रमणको दोश्रो दिन आज उनले महत्वपूर्ण भेटघाट समेत गर्दैछिन्। भण्डारीले आज भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नेछन्। फोटोमा हेर्नुस् राष्ट्रपति भवनमा दिइएको गार्ड अफ अनर- 













फोटो : @MEAIndia र @PIB_India Prakash Singh/AFP



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell