PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

गान्धीको समाधि स्थलमा राष्ट्रपति भण्डारी



पहिलोपोस्ट

गान्धीको समाधि स्थलमा राष्ट्रपति भण्डारी

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ दिल्लीको राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेकी छिन्। राष्ट्रपति भवनमा गार्ड अफ अनर लिए लगत्तै उनी गान्धीको समाधिस्थल पुगेकी थिइ्न्।

चार दिने भारत भ्रमणमा रहेकी भण्डारीले आजै राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell