PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

२१ तोपको सलामीका साथ स्वेदश फर्केका राष्ट्रपतिलाई स्वागत, १८ फोटोमा हेर्नुस्

२१ तोपको सलामीका साथ स्वेदश फर्केका राष्ट्रपतिलाई स्वागत, १८ फोटोमा हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँच दिने राजकीय भ्रमण सकाएर शुक्रबार राति स्वदेश फर्केकी छिन्। 

उनलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' , उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरा विमानस्थलमा उपस्थित थिए। अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधि भने त्यहाँ देखिएनन्।

सभामुख ओनसरी घर्ती, प्रधान सेनापति राजेन्द्र क्षेत्री लगायत पनि स्वागतका लागि विमानस्थलमा उपस्थित थिए।

सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।

हेर्नुस् फोटो 


ट्रेन्डिङ पोस्ट

Ncell