PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

सुशिल कँडेल डीपिएलको म्यान अफ दी सिरिज



पहिलोपोस्ट

सुशिल कँडेल डीपिएलको म्यान अफ दी सिरिज
फोटो : क्रिकेटिङ नेपाल

काठमाडौं : विराटनगर किंग्सका सुशिल कँडेल सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपिएलका म्यान अफ दी सिरिज घोषित भएका छन्। 

शनिबार भएको फाइनल खेलमा विराटनगर चौराहसँग पराजित भएपनि प्रतियोगिताभर २७ ओभर बलिङ गर्दै सर्वाधिक १७ विकेट लिएका सुशिल उत्कृष्ट खेलाडी चुनिएका हुन्। 

म्यान अफ दी सिरिजसँगै सुशिलले टिभीएस आरटिआर २०० अपाचे मोटरसाइकल हात पारेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell