PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

ब्रेकिङ न्युज : मन्त्रिपरिषद्को बैठकले तय गर्‍यो दोस्रो चरणको निर्वाचन मिति - जेठ ३१ गते



मनोज सत्याल

ब्रेकिङ न्युज : मन्त्रिपरिषद्को बैठकले तय गर्‍यो दोस्रो चरणको निर्वाचन मिति - जेठ ३१ गते

मन्त्रिपरिषद्को बैठकले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रबहादुर कार्कीका अनुसार प्रदेश नम्बर १,२, ५ र ७ मा जेठ ३१ मा निर्वाचन हुनेछ। 

सरकारले निर्वाचन आयोगलाई वैशाख १६ गतेदेखि सुरु हुने उम्मेदवार मनोनयन दर्तालगायतको निर्वाचन कार्यक्रम वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनलाई ध्यानमा राखी जति सकिन्छ सार्न अनुरोध गर्ने निर्णय पनि गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell