विपत्ति नदोहोरियोस् भन्ने कामनासहित बौद्धमा दीप प्रज्ज्वलन
समर्थ रञ्जित/पहिलोपोस्ट
25th April 2017 | १२ बैशाख २०७४
वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै विपत्ति नदोहोरियोस् भन्ने प्रार्थनासहित काठमाडौँको बौद्धमा आज दीप प्रज्ज्वलन गरियो।