PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

वीरगन्जको गाछीटोलमा भीषण आगलागी, २१ घर जलेर नष्ट



राधेश्याम पटेल

वीरगन्जको गाछीटोलमा भीषण आगलागी, २१ घर जलेर नष्ट

काठमाडौं : वीरगञ्जको पटेलनगर वडा नम्वर २१ को गाछीटोलमा भीषण आगलागी भएको छ। वीरगन्ज भन्दा ७ किलोमिटर उतर र परवानीपुर भन्दा २ किलोमिटर पशि्चममा रहेको पटेलनगर टोलमा १२ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन। 

आगलागीबाट अहिलेसम्म २१ वटा घर जलेर पुर्णरुपमा नष्ट भएको छ। बिहान जादो राउत कुर्मीको घरबाट सल्लेको आगो गाँउभर फैलिएको हो। 
राउतले लामखुट्टे मार्न बालेको धुपबाट आगो सल्केको थियो

आगो नियन्त्रण गर्न स्थानियबासिहरु जुटेपनि अहिलेसम्म दमकल, प्रहरी, सेना भने उपस्थित भएका छैनन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell