
काठमाडौं: गीत 'शुन्य शुन्य' म्युजीक भिडियो सहित सार्वजनिक भएको छ। अबुन पाण्डे र आगा लामाको स्वर रहेको गीत युट्युबमार्फत रिलीज गरिएको हो।
रमेश दाहालको शब्द तथा टिका दाहालको संगीत रहेको गीतको म्युजीक भिडीयो शान थापाले निर्देशन गरेका हुन्।
प्रेम कथा बोल्ने म्युजिक भिडियोमा रिमा विश्वकर्मा र बिकास लामिछानेको फिचरिङ रहेको छ। टौवा क्रियशनले तयार पारेको म्युजिक भिडियोमा मिलन शंकरको छायाँकन , सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
हेर्नुस् भिडियो: