PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

पौडी खेल्दा ज्यान गयो



रासस

मलेखु (धादिङ) : खोलामा पौडी खेल्न गएका त्रिपुरासुन्दरी गाउँपालिका –४ का एक बालकको आज डुबेर मृत्यु भएको छ। 

नीलकण्ठ नगरपालिका–१२ पशुपतिमा बस्दै आएका आठ वर्षीय कृष नेपालीको आसी खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

अर्का एकजना साथीसँग खोलामा पौडी खेल्न गएका नेपाली खोलाको दलदलमा गाडिएर मृत्यु भएको हो। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell