PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

‘मिसेस टप अफ द वल्ड २०१७'मा नेपालकी शारदा परियार



पहिलोपोस्ट

‘मिसेस टप अफ द वल्ड २०१७'मा नेपालकी शारदा परियार

काठमाडौं: अन्तराष्ट्रिय ब्युटी प्याजेन्ट ‘मिसेस टप अफ द वल्ड २०१७'का लागि शारदा परियारले नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्। इप्लनेट र ग्रिन आर्ट मिडियाले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता शारदाको नाम सार्वजनिक गरेको हो।

परियार राजधानीमा आयोजित प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगिलाई पछि पार्दै छानिएको आयोजकले जानकारी दिए। कोरियोग्राफर अनिला श्रेष्ठ, ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौल, मेकअप आर्टिस्ट रश्मी श्रेष्ठ, फेशन डिजाइनर प्रज्वल श्रेष्ठ लगायतको निर्णायक मण्डलले उनलाई प्रतियोगिताका लागि छनौट गरेको हो।

प्रर्यटन बिकासको नाराका साथ 'मिसेस टप अफ द वल्ड'आयोजना हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell