PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

विनोद खन्नाको निधन



पहिलोपोस्ट

विनोद खन्नाको निधन

बलिउडका चर्चित कलाकार विनोद खन्नाको ७० बर्षको उमेर निधन भएको छ। केहि बर्षदेखि क्यान्सरका कारण अस्वस्थ  रहेर उपचार गराईरहेका खन्नाको बिहिवार मुम्बईस्थित एचआर रिलायन्स हस्पिटलमा निधन भएको हो। 

खन्नाले सयभन्दा बढि चलचित्रहरुमा अभिनय गरेका छन्। सन् १९६८ बाट उनले अभियन शूरु गरेका थिए। १९७० देखि ८० सम्म विनोद खन्ना चर्चित चलचित्रहरु प्रर्दशनमा आएका थिए। 

मेरा आप्ने चलचित्रबाट उनि चर्चामा आएका थिए। इन्तिहान, इन्कार, लगायतका चलचित्रले उनलाई चर्चामा पुर्याएको थियो। उनका श्रीमती छोरा र छोरी छन्। उनि भारतिय राजनितिमा समेत आवद्ध छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell