PahiloPost

Mar 26, 2026 | १२ चैत्र २०८२

संघीय गठबन्धन र सत्तारुढ दलको बैठक विना निष्कर्ष



पहिलोपोस्ट

संघीय गठबन्धन र सत्तारुढ दलको बैठक विना निष्कर्ष

काठमाडौं : संघीय गठबन्धन र सत्तारुढ दलको बैठक विनानिष्कर्ष टुङ्गिएको छ। केही समयअघि प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा संसद सुचारु र संविधान संशोधन विधेयकका बारेमा छलफल भएको थियो।

बैठकले बिहीबार अनौपचारिक छलफल गरेर शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षमान पुन र गठबन्धनका शीर्ष नेताहरु सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell