PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

बाहुबली-२ रिलिज



पहिलोपोस्ट

बाहुबली-२ रिलिज

बहुप्रतिक्षित बलिउड फिल्म बाहुबली द कन्क्लुसन आजबाट रिलिज भएको छ। सन् २०१५ मा रिलिज भएको बाहुबली द बिगिनिङको दोस्रो भागको रुपमा बनाइएको फिल्म बलिउडमा अहिलेसम्मकै सबैभन्दा महँगोमा बनेको फिल्म हो। 

एसएस रामोलीले निर्देशन गरेको फिल्ममा प्रभास, राना दग्गुबत्ती, अनुष्का सेट्टी, तमन्ना लगायतको अभिनय छ।

आखिर कटप्पाले बाहुबलीलाई किन मारे भन्ने विषय नै फिल्मको मुख्य केन्द्रविन्दुको विषय बनेको छ। त्यसको जवाफ फिल्म रिलिज भएसँगै दर्शक थाहा पाउनेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell