PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

राजधानीमा एक्कासि पानी परेपछिका फोटोहरु हेर्नुस्

राजधानीमा एक्कासि पानी परेपछिका फोटोहरु हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : राजधानीमा शनिबार दिउँसो वर्षा भएको छ। अकस्मात भएको वर्षाले सडक तथा बाटोमा हिँड्ने धेरैलाई प्रभावित पार्‍यो। यहाँका मुख्य सडक र भित्री सडक जलमग्न नै बने। बाटोघाटो तथा सडकमा पानी जमेपछि यात्रु हिँड्न र सवारी गुड्न कठिनाइ भयो। करिब १ घण्टाको अन्तरमा दुई पटक भारी वर्षा भयो। दोस्रो पटक भएको वर्षासँगै मसिनो असिना पनि परेको छ। उपत्यकाको मौसम अहिले पनि धुम्म भएको छ। आकाश सफा गरी उघ्रेको छैन।

पानी परेपछि राजधानीको अवस्था झल्काउने केही फोटो हेरौँ: 



ट्रेन्डिङ पोस्ट

Ncell