
काठमाडौं: गायक श्याम शितलको नयाँ गीत सार्वजनिक भएको छ। हाल जापानमा रहेका उनले 'परदेशी' बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक गरेका हुन्।
गीतमा गायक शितलकै शब्द, स्वर र संगीत रहेको छ। गीत बारे गायकले भने,'परदेशीहरुको कथालाई गीत मार्फत उठाउने कोसिस गरेको छु।'
गीतको भिडियोमा हरी कुमार श्रेष्ठ र जेबिका कार्कीको फिचारिङ रहेको छ।
निशाअन घिमिरेले सम्पादन गरेको चिडियोलीइ अर्जुन अधिकारीले निर्देशन गरेका हुन्।