PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

महाअभियोग प्रस्तावमा सभापति देउवासहित १८९ कांग्रेस र ६० माओवादी सांसद्को हस्ताक्षर



पहिलोपोस्ट

काठमाडौं : प्रधानन्यायाधीस सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्तावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित २४९ जना सांसद्ले हस्ताक्षेर गरेका छन्। 

त्यसमध्ये देउवासहित १८९ जना कांग्रेस सांसद छन् भने ६० जना सांसद माओवादी केन्द्रका छन्।प्रधानमन्त्री पुष्पकमल दाहालको भने महाअभियोगको प्रस्तावमा हस्ताक्षर परेको छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell