PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

महाअभियोगमा असन्तुष्टी जनाउँदै गृहमन्त्री निधिले दिए राजीनामा



पहिलोपोस्ट

महाअभियोगमा असन्तुष्टी जनाउँदै गृहमन्त्री निधिले दिए राजीनामा

काठमाडौः सत्तारुढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्‍मा महाअभियोग प्रस्ताव दर्ता गराएसँगै गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएका छन्।

गृहमन्त्री निधिले राजीनामा दिएको उनको स्वकीय सचिवले बताए। उनले भने, 'राजीनामा दिइसक्नु भएको छ। गृहमन्त्रीले संसद्‍मा दर्ता भएको महाअभियोग प्रस्तावलाई लिएर राजीनामा दिएको स्रोतको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell