PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

राप्रपाले सरकारको समर्थन फिर्ता लिने



पहिलोपोस्ट

राप्रपाले सरकारको समर्थन फिर्ता लिने

काठमाडौँ : सत्तारुढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्‍मा महाअभियोग प्रस्ताव दर्ता गराएको विषयलाई लिएर राप्रपाले सरकार छोड्ने भएको छ।

राप्रपाका एक नेताले पहिलोपोष्टसँगको कुराकानीमा भने 'हामीसँग छलफल नै नगरी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्‍मा महाअभियोग प्रस्ताव दर्ता गराएको यो सरकारलाई हाम्रो समर्थन हुँदैन।' राप्रपाले सोमबार ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell